AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३

राजनीति

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री
राजनीति
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री
  • १ year अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाइ कार्यान्वयन गरिरहेको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट,ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ,पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याएको बताए। हाल अलजजिरा,फ्लाई दुवई,एयर एसिया र […]