AarthikBikash
बिहिबार, असार १८, २०८३

राजनीति

पाँच पटक हेर्न नमिल्नेमा परेको रविको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा
राजनीति
पाँच पटक हेर्न नमिल्नेमा परेको रविको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा
  • १ year अगाडि

काठमाडौं-पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। पटक–पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधानन्यायाधीश राउत र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो। लामिछानेको रिट चौथो स्थानमा परेको छ। लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी […]

भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक
राजनीति
भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक
  • १ year अगाडि

काठमाडौं-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले उपसमिति पुनर्गठन गरेको छ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका योगेश भट्टराई नेतृत्वको उपसमितिले विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि आज उपसमितिको पुनर्गठन गरिएको हो । भट्टराईमाथि निरन्तर प्रश्न उठेपछि उनले उक्त जिम्मेवारीमा नबस्ने […]