राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्: ज्ञानेन्द्र शाही
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य स्थापना, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउने र भ्रष्टाचारीलाई आजीवन कारावासको मागसहित आन्दोलनको तयारी भइरहेको जानकारी दिएका हुन् । शाहीले […]