AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
खेलकुद
साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
  • १ year अगाडि

काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने […]

आज काग तिहार मनाइँदै
ब्रेक्इङ न्युज
आज काग तिहार मनाइँदै
  • १ year अगाडि

काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट […]

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित
खेलकुद
आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित
  • १ year अगाडि

काठमाडौं – आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल तीन विकेटले हारेको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १०४ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र […]