AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

एमालेको सचिवालय बैठक आज बस्दै
राजनीति
एमालेको सचिवालय बैठक आज बस्दै
  • १ year अगाडि

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्ताव, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ। एमालेले सरकार र सांगठनिक गतिविधि सँगसँगै […]

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
ब्रेक्इङ न्युज
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
  • १ year अगाडि

काठमाडौं-नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। मन्त्रिपरिषद्‌ बैठकको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन्। सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री […]

साफ च्याम्पियनसिप : फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
खेलकुद
साफ च्याम्पियनसिप : फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
  • १ year अगाडि

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन […]