AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै
समाज
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै
  • २ years अगाडि

काठमाडौं-प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको […]

भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी
ब्रेक्इङ न्युज
भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी
  • २ years अगाडि

काठमाडौं – भोलि अर्थात् मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले उक्त दिन सकेसम्म सवारीसाधन लिएर सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै निस्कनै परे सडकको अवस्था बुझेर मात्र […]

इजरायल–हमासबीच चार दिन युद्धविराम सम्झौता
ब्रेक्इङ न्युज
इजरायल–हमासबीच चार दिन युद्धविराम सम्झौता
  • २ years अगाडि

काठमाडौं – इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् । इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई […]