काठमाडौं-आज मधेशका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । मधेशमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट मधेशमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको […]
काठमाडौं-कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर–पूर्व आसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र […]
काठमाडौं – काठमाडौंस्थित बसन्तपुरमा आज होलीको चीर ठड्याइएको छ । बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको झण्डै ३० फीट अग्लो चीर आइतबार बिहान ७.४७ बजेको शुभ साइतमा ठड्याइएपछि फागु (होली) पर्व शुरु भएको छ । फाल्गुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागु पर्व शुरु भएको मानिन्छ भने पूर्णिमाको राति यो चीर ढालेर टुँडिखेलमा पुर्याइ दहन गरेपछि […]