AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

समाज

धादिङमा दुई कार आपसमा ठोक्किँदा चार जना घाइते
समाज
धादिङमा दुई कार आपसमा ठोक्किँदा चार जना घाइते
  • १0 महिना अगाडि

काठमाडौं-धादिङको सलाङघाटमा दुई वटा कार एक आपसमा ठोक्किँदाचार जना घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा दुइटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। आज बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ […]

गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते
समाज
गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते
  • १0 महिना अगाडि

काठमाडौं-nगैंडाको आक्रमणबाट मकवानपुरमा एक जना महिला घाइते भएकी छन्। पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लामेदार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् । वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् […]

आजदेखि सुरु भयो अंग्रेजी नयाँ वर्ष सन् २०२५ !
समाज
आजदेखि सुरु भयो अंग्रेजी नयाँ वर्ष सन् २०२५ !
  • १0 महिना अगाडि

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै […]