AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

समाज

यी पाँच जिल्लामा धेरै भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध
समाज
यी पाँच जिल्लामा धेरै भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध
  • १ year अगाडि

काठमाडौं – देशका विभिन्न भूभागमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, स्याङ्जा, पर्वत र कैलालीमा पछिल्लो चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा पछिल्लो चौबिस घन्टामा १३९ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो घन्टामा १२९.४ मिलिमिटर वर्षा […]

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
समाज
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
  • १ year अगाडि

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ […]

सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला
समाज
सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला
  • १ year अगाडि

सुनसरी-सुनसरीको गढीमा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका-२ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको हो। उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।