काभ्रे, १८ कात्तिकः काभ्रेमा थप २ जना कोरोना संक्रमितको नि’धन भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार आज एकैदिन २ जनाको नि’धन भएको हो । मण्डनदेउपुर नगरपालिका २५ बर्षीय महिलाको घरमै र धुलिखेल नगरपालिका ७९ बर्षीय पुरुषको नि’धन भएको हो । उनीहरु दुबै जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । २५ बर्षीय महिलाको घरमै […]
काठमाडौं : शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रिलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् । लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने […]