नेपाल प्रिमियर लिग: अपराजित जनकपुरसँग भिड्दै सुदूरपश्चिम
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको एक […]