AarthikBikash
सोमवार, अशोज २७, २०८२

मनोरन्जन

हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु
मनोरन्जन
हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु
  • ८ महिना अगाडि

काठमाडौ – हलिउडका  चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् । जीन ह्याकम्यान ९५ वर्षका थिए । जीन र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उनका फ्यानहरू मात्रै होइन सारा हलिउड स्तब्ध भएको छ । प्रहरीले मृत्यु कसरी भयो भनेर छानबिन गरिरहेको बताइएको छ । न्यु मेक्सिकोस्थित अभिनेताको […]

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै
ब्रेक्इङ न्युज
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै
  • १ year अगाडि

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ। पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको हो।हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। महाधिवेशनले तत्कालीन पोलिटब्युरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो। केन्द्रीय १८ पदाधिकारीसहित एक […]

रहेनन् लोकप्रिय गायक प्रकाश तिमिल्सिना
मनोरन्जन
रहेनन् लोकप्रिय गायक प्रकाश तिमिल्सिना
  • १ year अगाडि

काठमाडौं-गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । ललितपरको भैँसेपाटीमा बसोबास गर्दै आइरहेका सुनसरीका स्थायी वासिन्दा […]