सगरमाथा इन्स्योरेन्स र सस्तो टिकट्सबिच सम्झौता
सगरमाथा इनस्योरेन्स र सस्तो टिकट्स प्रालीबिच सम्झौता भएको छ । उक्त सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत र्चकी क्षेत्री र सस्तो टिकेट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैदेशिक भ्रमणमा जाने ब्यक्तीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो घर वा कार्यालयबाट नै अनलाईन मार्फत ट्राभलर्स मेडिक्लेम बीमालेख लिन सक्ने […]