AarthikBikash
बुधबार, अशोज २२, २०८२

राजनीति

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी
राजनीति
झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी
  • ३ years अगाडि

 झापा – झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख […]

३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन आयोगको निर्देशन
राजनीति
३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन आयोगको निर्देशन
  • ३ years अगाडि

काठमाडौं – निर्वाचन आयोगले हालै सम्पन्न आमनिर्वाचनमा सहभागी भएका राजनीतिक दल र उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेस गर्न आयोगले निर्देशन दिएको हो । प्रतिनिधि सभा सदस्य […]

१ सय ५८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
राजनीति
१ सय ५८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
  • ३ years अगाडि

काठमाडाैं – प्रतिनिधिसभामा अहिलेसम्म १ सय ५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस ५३ सिटका साथ पहिलो पार्टी बनेको छ । त्यस्तै, नेकपा एमालेले ४२ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका […]