AarthikBikash
मङ्लबार, अशोज २१, २०८२

राजनीति

शहरी विकासमन्त्री र स्वास्थ्यमन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना
राजनीति
शहरी विकासमन्त्री र स्वास्थ्यमन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना
  • ३ years अगाडि

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ […]

आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना
ब्रेक्इङ न्युज
आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना
  • ३ years अगाडि

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन् ।  मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको […]

बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ : निर्वाचन आयोग
राजनीति
बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ : निर्वाचन आयोग
  • ३ years अगाडि

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन् । निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी दिए । […]