काठमाडौं-काठमाडौं महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन्। महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी गराए । ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र […]
रुकुम पश्चिम-रुकुम पश्चिममा तातोपानी खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । गएराति परेको अविरल बर्षापछि जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको मृत्यु भएको हो । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ […]
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेकी सांसद गौतमले यस्तो बताएकी हुन् । सांसद गौतमले मन्त्रीहरूले नियमअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्। सांसद गौतमले भने,‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण […]