AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
  • १ year अगाडि

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । संसद् सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा […]

संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी
राजनीति
संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी
  • १ year अगाडि

काठमाडौं-नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार बमोजिम नै नयाँ सरकार बनाउने निर्णय गरेको हो। कांग्रेसले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६(२) […]

मधेशका मुख्यमन्त्री सिंहले गरे माओवादीसहित चार दलका ६ मन्त्री बर्खास्त
राजनीति
मधेशका मुख्यमन्त्री सिंहले गरे माओवादीसहित चार दलका ६ मन्त्री बर्खास्त
  • १ year अगाडि

जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री […]