AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै
ब्रेक्इङ न्युज
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै
  • १ year अगाडि

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
राजनीति
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
  • १ year अगाडि

काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक मध्याह्न १२ः१५ बजे बस्न लागेको हो । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को […]

गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : कांग्रेस
राजनीति
गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : कांग्रेस
  • १ year अगाडि

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको हिसाबकिताब लिने चेतावनी दिएको छ। आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले कि गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने नभए गृहमन्त्रीबाट होइन, प्रधानमन्त्रीसँग हिसाबकिताब लिने चेतावनी दिएका हुन्। विषयवस्तुबाट बरालिएर गृहमन्त्रीले कांग्रेसमाथि निराधार आरोप लगाएको महामन्त्री थापाले बताए। ‘गृहमन्त्रीले सूचना बेच्ने […]