AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल
राजनीति
ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल
  • २ years अगाडि

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्। ‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको’, नेपालले भने। उनले सरकारको जग्गा […]

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
अर्थ/वाणिज्य
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
  • २ years अगाडि

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको जनाएको छ । उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक व्यक्ति, संस्थाहरुले राष्ट्र बैंकको तोकेको संस्थापक शेयर खरिद सम्बन्धि फीट एण्ड प्रोपर टेस्ट पुरा […]

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन
राजनीति
निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन
  • २ years अगाडि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्रीले निर्माण […]