AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

नेपालमा अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा रोक
समाज
नेपालमा अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा रोक
  • २ years अगाडि

काठमाडौं-पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अत्यावश्यक बाहेक हेलि उडानमा प्रतिबन्ध लगाएको छ । बुधबार साँझ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो ट्वीटर अकाउन्टमा प्रतिबन्धबारे जानकारी गराएको छ । क्यानले भन्यो, “अनावश्यक उडानहरू जस्तै पहाड देखाउने उडान, अतिरिक्त भार सञ्चालन र हेलिकप्टरबाट पुष्पवृष्टिमा प्रतिबन्ध लगाइनेछ । […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
समाज
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
  • २ years अगाडि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । […]

संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने
राजनीति
संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने
  • २ years अगाडि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए । प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा […]