AarthikBikash
शुक्रबार, भदौ २०, २०८२

समाचार

आशिका तामाङलाई भक्तपुर अदालतमा पेस गरिँदै
समाज
आशिका तामाङलाई भक्तपुर अदालतमा पेस गरिँदै
  • ७ महिना अगाडि

काठमाडौं-आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिँदै छ । भक्तपुर प्रहरीका अनुसार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो । आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला […]

संसद् सुरु भएकै दिन अध्यादेशहरू पेस गरिने
राजनीति
संसद् सुरु भएकै दिन अध्यादेशहरू पेस गरिने
  • ७ महिना अगाडि

काठमाडौं – सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्‌मा पेस गरिने भएका छन् । आज बसेको सभामुख र शीर्ष दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो । संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न […]

धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु
समाज
धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु
  • ७ महिना अगाडि

काभ्रे-काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित ‘श्यामसुन्दर फर्निचर’ सेन्टरमा बिहीबार विद्युत् सर्ट हुँदा भीषण आगलागी भएको छ । राति ९ बजेको समयमा आगलागी हुँदा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान् तोयानाथ दंगालसमेत घाइते भएका छन् । उनीहरू हाल उक्त फर्निचरको रेखदेख गर्दै काम गर्दै आएका थिए । गए राति […]