टुँडिखेलमा विशेष कार्यक्रमका साथ मनाइयो घोडे जात्रा
काठमाडौं – टुँडिखेलमा आज परम्परागत घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रामा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिएको थियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरू सहभागि थिए। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा […]