AarthikBikash
शनिबार, कार्तिक ९, २०८२

समाज

सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय
समाज
सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय
  • २ years अगाडि

काठमाडौं-बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । न्यायाधीश ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ। सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ […]

सीआईबीले भन्यो:  बम्जनको आश्रमबाट ४ जना अनुयायी बेपत्ता भएको सूचना छ
समाज
सीआईबीले भन्यो: बम्जनको आश्रमबाट ४ जना अनुयायी बेपत्ता भएको सूचना छ
  • २ years अगाडि

काठमाडौं-हत्या,बेपत्ता र यौन हिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ । सीआईबीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी तपश्वी भनिएका बम्जनलाई पक्राउ गरेको बारेमा जानकारी दिएको हो । पक्राउ परेका बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको […]

पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद
ब्रेक्इङ न्युज
पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद
  • २ years अगाडि

काठमाडौं- आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ।  यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्। बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठबाट […]