AarthikBikash
शनिबार, साउन १८, २०८२

समाज

डेंगुको शंका लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
समाज
डेंगुको शंका लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
  • १ year अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिकाले डेंगु लागेको शंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेंगु संक्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शंका लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ […]

गएरातिको वर्षाले राष्ट्रिय सभागृह जलमग्न
समाज
गएरातिको वर्षाले राष्ट्रिय सभागृह जलमग्न
  • १ year अगाडि

काठमाडौं – गएरातिको वर्षाले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न बनेको छ। बिहीबार राति भारी वर्षाका कारण सभागृह परिसर जलमग्न भएको हो। छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
समाज
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
  • १ year अगाडि

काठमाडौं – आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल (बीज) राखिएको थियो भने त्यही दलबाट बाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीको दिन सार्ने गरिन्छ । यस बिरुवालाई […]

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो
ब्रेक्इङ न्युज
त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो
  • १ year अगाडि

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको […]