पोखरामाथि काठमान्डुको फराकिलो जित
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेसँगै काठमान्डुको सम्भावना बढेको छ। काठमान्डुले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको […]