छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
काठमाडौं-स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशीलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न भनेका हुन्। यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस […]