निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनले दियो बधाई
काठमाडौं – चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको हो । ‘नेपालको प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बनेकामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीन बधाई ज्ञापन गर्दछ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई सुदृढ […]