AarthikBikash
शनिबार, साउन ३०, २०८३

राजनीति

कांग्रेसको ‘जरामा जाऊँ अभियान’ आजदेखि, सभापति थापाले अद्यावधिकको सुरुवात गर्ने
ब्रेक्इङ न्युज
कांग्रेसको ‘जरामा जाऊँ अभियान’ आजदेखि, सभापति थापाले अद्यावधिकको सुरुवात गर्ने
  • ४ महिना अगाडि

काठमाडौं – नेपाली कांग्रेसले आज मंगलबारदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दैछ । जसका लागि स्थानीयस्तरमा प्रत्यक्ष रूपमा काम गर्न कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइसकेको छ । । केन्द्रीय प्रतिनिधिहरूले जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ सङ्गठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पार्ने छन्। कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकसँगै पार्टीको सांगठनिक गतिविधिको विश्लेषण, जनता–युवा […]

बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन
राजनीति
बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन
  • ४ महिना अगाडि

काठमाडौं – अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माइतीघरमा क्रान्तिकारका कार्यकर्ताहरूले मन्त्रिपरिषद सदस्यहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका हुन् । उनीहरूले हातमा प्लेकार्ड र ब्यानरहरू बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ’, ‘सम्पत्ति देखियो, […]

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध विद्यार्थी संगठनहरूद्वारा आन्दोलन घोषणा
ब्रेक्इङ न्युज
विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध विद्यार्थी संगठनहरूद्वारा आन्दोलन घोषणा
  • ४ महिना अगाडि

काठमाडौं – विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले सरकारले विद्यार्थी संगठनहरूमाथि गरेको प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य मान्यताविपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने […]