AarthikBikash
आइतवार, पुस २८, २०८१

राजनीति

जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री दाहाल
राजनीति
जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री दाहाल
  • १ year अगाडि

सोलुखुम्बु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन्। नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा […]

प्रधानमन्त्री प्रचण्डले गरे कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
राजनीति
प्रधानमन्त्री प्रचण्डले गरे कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
  • १ year अगाडि

सोलुखुम्बु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान खुम्बु क्षेत्रको कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने […]