mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा मनोनीत

कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा मनोनीत

  • बुधबार, साउन ४, २०७९
कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा मनोनीत

 काठमाडौं – नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन्।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई रिक्त पदमा मनोनीत गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। त्यस्तै सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभा उपसभामुख नियुक्त भएकी छन्।

सम्बन्धित समाचार