AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आज थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, भदौ ३, २०७९
आज थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २४६ तथा एन्टिजेन विधिबाट ३७७ जनामा गरी ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार