AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

  • शनिबार, कार्तिक १२, २०७९
चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं। सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ ।

कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार