AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु

काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु

  • सोमवार, मंसिर ५, २०७९
काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ।

देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ । साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ ।

उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार