AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश

स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश

  • बिहिबार, पुस १४, २०७९
स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश

काठमाडौं-मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।

महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

 

Facebook Comments

सम्बन्धित समाचार