AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

  • बिहिबार, पुस २१, २०७९
राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

काठमाडौं-राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार