mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर

प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर

  • बिहिबार, फाल्गुन २४, २०८०
प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर

काठमाडौं- नेपाली कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले आजै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए।सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए ।

सम्बन्धित समाचार