mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक १३, २०८२

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

  • बुधबार, बैशाख ५, २०८१
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यान-सल्यानमा बुधबार बिहान बस दुर्घटना भएको छ ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा १४ जना घाइते भएका छन्।

घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य छन्।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ।

सम्बन्धित समाचार