AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • समाज
  • पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु, २ घाइते

पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु, २ घाइते

  • बुधबार, असार १२, २०८१
पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु, २ घाइते

ओखलढुंगा-ओखलढुंगामा पहिरोले घर गोठ पुरिएको छ ।

जिल्लाको ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ ।

घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार