AarthikBikash
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको महाधिवेशन आजबाट

एकीकृत समाजवादीको महाधिवेशन आजबाट

  • आइतवार, असार १६, २०८१
एकीकृत समाजवादीको महाधिवेशन आजबाट

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको हो ।

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको बताइएको छ ।नेकपा एमालेबाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार