AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

  • बुधबार, असार २६, २०८१
सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।

अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार