AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खेलकुद
  • आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

  • बुधबार, अशोज २, २०८१
आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

Facebook Comments

सम्बन्धित समाचार