AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

  • मङ्लबार, अशोज १५, २०८१
दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।

यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

साइबर ब्यूरोको टोलीले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार