mega darknetmega darknet
AarthikBikash
सोमवार, कार्तिक ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी

पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी

  • शुक्रबार, पुस १९, २०८१
पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने बताए। उनले देश अत्यन्त चुनौतिपूर्ण परिस्थितिमा रहेको तथा आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको पनि बताए।

दण्ड विहीनता, विधि विहीनता र सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शनको कुनै अर्थ नहुने उनको भनाइ छ। भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे । यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ। सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार