AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • समाज
  • एकाबिहानै म्याग्दी र बाग्लुङमा भूकम्प गयो

एकाबिहानै म्याग्दी र बाग्लुङमा भूकम्प गयो

  • शनिबार, फाल्गुन २४, २०८१
एकाबिहानै म्याग्दी र बाग्लुङमा भूकम्प गयो

काठमाडौं-आज नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् ।

बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको केन्द्रले जनाएको छ ।

त्यस्तै, केन्द्रका अनुसार बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो ।

Facebook Comments

सम्बन्धित समाचार