AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वर्षाले बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

वर्षाले बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

  • बुधबार, बैशाख १६, २०८३
वर्षाले बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं – वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

प्रहरीका अनुसार काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको हो ।मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हनेछ ।

राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले जनाएको छ ।

१०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार