AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा

  • बुधबार, बैशाख १६, २०८३
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कललाई राई मनोनयन गरिएको छ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई मनोनयन गरेका हुन्।

 

सम्बन्धित समाचार