AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक र सचेतक पनि फेरबदल

कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक र सचेतक पनि फेरबदल

  • बुधबार, बैशाख १६, २०८३
कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक र सचेतक पनि फेरबदल

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ।

कांग्रेसमा संसदीय दलको नेताले राष्ट्रिय सभामा संसदीय दलको नेता र प्रमुख सचेतक हेरफेर गर्ने व्यवस्था छ।सोहिअनुसार कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङलदेम्बे उपनेता, प्रमुख सचेतक र सचेतक फेरबदल गरेका हुन्।

जसअनुसार प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन भएका छन्।

सम्बन्धित समाचार