AarthikBikash
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

  • शुक्रबार, जेष्ठ २९, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवलयका अनुसार आज दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

सम्बन्धित समाचार