AarthikBikash
बुधबार, असार ३, २०८३
  • होमपेज
  • राजनीति
  • हर्कले वेल घेर्न नछाडेपछि सभामुखले स्थगित गरे प्रतिनिधि सभा बैठक

हर्कले वेल घेर्न नछाडेपछि सभामुखले स्थगित गरे प्रतिनिधि सभा बैठक

  • बुधबार, असार ३, २०८३
हर्कले वेल घेर्न नछाडेपछि सभामुखले स्थगित गरे प्रतिनिधि सभा बैठक

काठमाडौं – श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै अध्यक्ष हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे।

सभामुखले स्पष्टीकरणमाथि फेरि प्रश्न नहुने भन्दै बस्न आदेश दिँदा पनि उनीहरूले मानेनन्। वेल घेराउका बीचमा पनि केही समय बैठक चलाएपछि अहिले रोकेका हुन्।

सम्बन्धित समाचार