काठमाडौं – अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको जोर्डनविरूद्धको खेलमा समूह ‘जे’ रहेको अष्ट्रियाले ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।